• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र होइनः सांसद बुढाथोकी

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र होइनः सांसद बुढाथोकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभामा प्रस्तुत ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । उक्त विधेयक कोशेढुङ्गा साबित हुने उनको जिकिर छ ।

सांसद डा. बुढाथोकीले अर्थमन्त्रीद्वारा प्रस्तुत सो विधेयकले भुक्तानी तथा फस्र्यौट प्रणालीमा विद्यमान व्यावहारिक कठिनाइ र कानुनी अस्पष्टतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सांसद बुढाथोकीले भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र नभई बचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधार भएको बताए ।

उनले भने, ‘सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीले मात्र औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउँछ र कृषि, ऊर्जा तथा पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्छ ।’

विधेयकमा समावेश गरिएका सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता, एजेन्ट नियुक्ति प्रक्रिया र विदेशी संस्थाको अनुमति नवीकरण लगायतका प्रावधानहरूले प्रणालीलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ ।

साथै, डिजिटल कारोबारको बढ्दो दायरासँगै साइबर सुरक्षा, उपभोक्ताको वित्तीय तथ्याङ्क सुरक्षा र प्रभावकारी नियमनलाई विधेयकले उच्च प्राथमिकतामा राख्नु सकारात्मक कदम भएको उनले उल्लेख गरे ।

Previous Post

नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले

Next Post

भुक्तानी तथा फर्स्यौट विधेयकः स्वदेशी सेवा प्रदायकको संरक्षण र साइबर सुरक्षामा नेकपा सांसद बयकको चासो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In