• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

ओलीको राजनीतिक प्रतिवेदन कार्यकर्तासम्म पुर्‍याउने एमालेको निर्णय

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
ओलीको राजनीतिक प्रतिवेदन कार्यकर्तासम्म पुर्‍याउने एमालेको निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई पार्टीका विभिन्न तहमा एउटै बुझाइका साथ अध्ययन तथा छलफल गराउने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समितिबाट पारित प्रतिवेदनको मुख्य सन्देश र विषयवस्तु कार्यकर्तास्तरसम्म पुर्‍याउने विषयलाई प्राथमिकतामा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको सन्देश दिएको बताए। अब त्यसमा समेटिएका विषयलाई तल्लो तहसम्म कसरी प्रभावकारी रूपमा पुर्‍याउने भन्नेमा पार्टीले काम गर्ने उनको भनाइ थियो।

सचिवालय बैठकले पार्टी एकीकरण वा पछिल्लो समय पार्टीमा प्रवेश गरेका केही नेताहरूलाई केन्द्रीय कमिटीमा समावेश गर्ने विषयमा पनि निर्णय गरेको छ। यद्यपि सम्बन्धित नामहरू भने केन्द्रीय कमिटीबाट औपचारिक निर्णय भएपछि मात्रै सार्वजनिक गरिने भट्टले बताए।

त्यस्तै, एमालेको स्थायी कमिटी गठनसँग सम्बन्धित विषयमा समेत सचिवालयमा सहमति बनेको जानकारी दिइएको छ। स्थायी कमिटीमा रहने नेताहरूको नाम पनि केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि सार्वजनिक गर्ने तयारी छ।

बैठकले केन्द्रीय कमिटीसँग सम्बन्धित बाँकी केही विषयमा आवश्यक निर्णय लिन सचिवालयलाई अधिकार दिने विषयमा समेत सहमति गरेको बताइएको छ।

Previous Post

जेनजी थुनुवा अभिभावकको चेतावनी: माग पूरा नभए तिहारपछि आन्दोलन गर्ने

Next Post

यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In