• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

वर्षाले सिस्डोलमा समस्या, काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
अविरल वर्षाले बुटवलको जनजीवन प्रभावितः तीन दिन उच्च शतर्कता अपनाउन प्रशासनको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंमा लगातार भइरहेको वर्षाका कारण फोहोर व्यवस्थापनमा समेत असर परेको छ। सिस्डोलस्थित ल्याण्डफिल साइटमा वर्षाको पानीसँगै लेदो बग्न थालेपछि केही समयका लागि फोहोर ओसारपसार तथा बिसर्जनको काम प्रभावित भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

ल्याण्डफिल साइटको अवस्था सहज नभएसम्म फोहोर व्यवस्थापनको नियमित प्रक्रिया सञ्चालन गर्न कठिन हुने महानगरपालिकाको भनाइ छ। त्यसैले महानगरले केही समयका लागि घर तथा व्यवसायबाट निस्कने फोहोर बाहिर ननिकाल्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महानगरपालिकाले घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थान, खोला–नाला वा खुला क्षेत्रमा जथाभावी नफाल्न पनि अनुरोध गरेको छ। यसरी फोहोर फाल्दा वर्षाको समयमा थप समस्या सिर्जना हुन सक्ने महानगरले जनाएको छ।

वर्षाको अवस्था र सिस्डोल ल्याण्डफिल साइटमा देखिएको समस्या सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जानकारी दिएको छ।

Previous Post

इन्द्रजात्राको पूर्वसन्ध्यामा झिलिमिली वसन्तपुरः शान्त रातमा जात्राको तयारी (फोटो फिचर)

Next Post

वर्षाका कारण कांग्रेस रुपन्देहीको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In