• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

वर्षाका कारण कांग्रेस रुपन्देहीको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
वर्षाका कारण कांग्रेस रुपन्देहीको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुटवल । नेपाली कांग्रेस रुपन्देहीको १५औँ महाधिवेशनअन्तर्गत तय भएको क्षेत्रीय निर्वाचन कार्यक्रम वर्षाका कारण परिमार्जन गरिएको छ। जिल्ला निर्वाचन समितिले मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै यसअघि निर्धारण गरिएको कार्यक्रम एक दिन पछाडि सारेको हो।

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसबाट जनजीवन प्रभावित हुन सक्ने सूचना जारी गरेको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्देशन तथा विज्ञप्तिका आधारमा रुपन्देहीको निर्वाचन तालिका परिवर्तन गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ।

परिमार्जित कार्यतालिकाअनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते सञ्चालन हुनेछ। त्यस्तै, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १३ गते गर्ने निर्णय भएको छ।

जिल्ला निर्वाचन समितिका संयोजक अधिवक्ता रामचन्द्र गौतमले जारी गरेको विज्ञप्तिमार्फत नयाँ निर्वाचन तालिकाबारे जानकारी गराइएको हो।

लगातारको वर्षाका कारण उत्पन्न मौसमीय अवस्थालाई ध्यानमा राखेर निर्वाचन कार्यक्रम परिवर्तन गरिएको समितिले जनाएको छ।

Previous Post

वर्षाले सिस्डोलमा समस्या, काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित

Next Post

मुलपानी–बोडे जोड्ने पुल नजिकै जमिन भासियो, आवागमन बन्द

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In