• About
  • Advertise
  • Careers
  • Contact
Monday, September 28, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा

रिजन ढकाल by रिजन ढकाल
९ आश्विन २०८३, शुक्रबार
A A
कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अविरल वर्षाका कारण कान्ति राजमार्गका विभिन्न तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडकमा उचित पानी निकासको व्यवस्था नहुँदा पहाडी भिरालो भागबाट बगेको पानी सिधै सडकमा पस्दा पिच उप्किने र ग्याबिन पर्खालसमेत जोखिममा पर्ने अवस्था देखिएको छ।

कान्ति राजमार्गमा देखिएको पछिल्लो सडक अवरोधले स्थानीयवासी र यात्रुलाई सास्ती दिएको छ। सडक निर्माणका क्रममा आवश्यक पानी निकासको दिगो व्यवस्था नहुँदा सामान्य वर्षामै समेत ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको हो।

सडकको माथिल्लो भागबाट आएको भलपानी नाली हुँदै सुरक्षित स्थानमा लैजानुको साटो सडकको पिचमै बग्न दिइएको छ। सडक किनारमा रहेका ग्याबिन पर्खालसमेत पानीको तीव्र बहावका कारण कमजोर बनेका छन्।

सडक सुरक्षाका लागि अपनाउनुपर्ने प्राविधिक मापदण्ड पालना नहुनु र समयमै मर्मतसम्भार नहुँदा कान्ति राजमार्ग बारम्बार अवरुद्ध हुने गरेको छ।

 

Previous Post

वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती

Next Post

पश्चिमी नेपालमा आगामी दुई दिन वर्षा थप सक्रिय हुने पूर्वानुमान

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In