• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

कुवेतको अल हमरा टावरमा ‘पिक रेस २०२६’- ६० तलामाथि उक्लिन नौ सयभन्दा बढी धावकको प्रतिष्पर्धा

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
कुवेतको अल हमरा टावरमा ‘पिक रेस २०२६’- ६० तलामाथि उक्लिन नौ सयभन्दा बढी धावकको प्रतिष्पर्धा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुवेत सिटीको प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिक स्थल अल हमरा टावरमा आयोजित ‘पिक रेस २०२६’ मा नौ सयभन्दा बढी धावकहरूले आफ्नो शारीरिक क्षमताको परीक्षण गरेका छन् ।

टावरको ६० तल्लासम्म भर्‍याङ चढेर गरिने यो विशिष्ट ‘भर्टिकल रेस’ मा सहभागीहरूले उच्च प्रतिस्पर्धा प्रदर्शन गरेका छन् । आयोजकका अनुसार यस वर्षको दौडमा पुरुष र महिला दुवै समूहका लागि व्यक्तिगत तथा रिले स्पर्धा समावेश गरिएको थियो । प्रतियोगितामा व्यावसायिक धावकदेखि लिएर विभिन्न उमेर समूहका युवाहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

विशेषगरी शारीरिक सहनशीलता र गति मापन हुने यस भर्टिकल रेसमा जुनियर विधालाई समेत समावेश गरिएको थियो, जसले गर्दा प्रतियोगितामा थप रौनक थपिएको थियो । अल हमरा टावरको अग्लो संरचनामाथि दौडिनु शारीरिक रूपमा निकै चुनौतीपूर्ण मानिए पनि सहभागीहरूको उत्साहमा कुनै कमी देखिएको थिएन ।

कुवेतका लागि यस्ता साहसिक खेलकुदले पर्यटन र स्वास्थ्य सचेतनाको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । सुरक्षाका कडा प्रबन्धबीच सम्पन्न भएको यस प्रतियोगितामा सहभागीहरूले निर्धारित ६० तल्ला पार गर्दै आफ्ना कीर्तिमान कायम गर्ने प्रयास गरेका थिए ।

 

Previous Post

एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’

Next Post

जबराको पक्राउबारे एमालेको आपत्ति, महरले भने– सरकारको शैली लोकतान्त्रिक भएन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In