• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

जबराको पक्राउबारे राप्रपाको आपत्ति, राज्य संयन्त्र दुरुपयोग भएको आरोप

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
जबराको पक्राउबारे राप्रपाको आपत्ति, राज्य संयन्त्र दुरुपयोग भएको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रातको समयमा नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपा सांसद भरत गिरीले जबरालाई नियन्त्रणमा लिने क्रममा राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाए।

गिरीले पूर्वप्रधानन्यायाधीशजस्तो संवैधानिक जिम्मेवारी सम्हालिसकेका व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया पालना हुनुपर्ने बताए। उनले जबरालाई निवासबाटै रातको समयमा नियन्त्रणमा लिइएको घटनाले विधिको शासन र नागरिक अधिकारसँग सम्बन्धित प्रश्न उठाएको दाबी गरे।

राप्रपा सांसद गिरीले आफूहरू कानुनी शासनको पक्षमा रहेको स्पष्ट पार्दै कानुन उल्लंघन गर्ने व्यक्तिमाथि आवश्यक प्रक्रिया पूरा गरेर कारबाही हुनुपर्ने बताए। तर कानुन कार्यान्वयनको नाममा राजनीतिक प्रतिशोध साध्ने काम हुन नहुने उनको भनाइ थियो।

राज्यले आफ्नो अधिकार र शक्ति प्रयोग गर्दा निर्णयको आधार तथा प्रक्रिया पारदर्शी हुनुपर्नेमा उनले जोड दिए। सरकारका पछिल्ला गतिविधिले स्वेच्छाचारिता र निरङ्कुश कार्यशैलीको संकेत दिएको आरोपसमेत गिरीले लगाए।

उनले वर्तमान सरकार गठन भएयता संवैधानिक निकायसँग सम्बन्धित व्यक्तिहरू, पूर्वप्रधानमन्त्री तथा अन्य पूर्वपदाधिकारीमाथि नियन्त्रण वा कारबाहीका घटनाहरू दोहोरिएको दाबी गरे।

गिरीका अनुसार रातको समयमा पूर्वपदाधिकारीहरूलाई नियन्त्रणमा लिने घटनाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ। उनले यस्तो अभ्यास लोकतान्त्रिक शासन व्यवस्थाको मान्यतासँग मेल खान्छ कि खाँदैन भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।

राप्रपाले राज्यका निकायले कानुन कार्यान्वयन गर्दा विधि, प्रक्रिया, पारदर्शिता र नागरिक अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेको छ।

#राप्रपा #RPP #भरतगिरी #चोलेन्द्रशमशेरजवरा #पूर्वप्रधानन्यायाधीश #प्रतिनिधिसभा #कानुनकोशासन #मानवअधिकार #राजनीति #नेपालसमाचार #NepalNews

Previous Post

जबराको पक्राउबारे एमालेको आपत्ति, महरले भने– सरकारको शैली लोकतान्त्रिक भएन

Next Post

राष्ट्र बैंकले ३० अर्बको एकमहिने निक्षेप संकलनका लागि बोलकबोल माग्यो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In