• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधि सभाको सोमबारको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्राउप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले ‘गुण्डागर्दी शैली’ अपनाएको आरोप लगाएका छन्।

उनले जबरालाई कुनै अभियोगबिना मध्यरातमा पक्राउ गरेर सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको ठाडो उल्लङ्घन गरेको दाबी गरे।

संसद्मा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक महरले पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीलाई ‘राज्य आतंक’को संज्ञा दिए। पछिल्ला घटनाक्रमले सरकारको नियतमाथि प्रश्न उठाएको बताउँदै महरले केपी शर्मा ओलीको गिरफ्तारी र विष्णु पौडेललाई दिइएको सास्तीलाई पनि यसैको निरन्तरता भएको जिकिर गरे।

उनले सरकारले आफूलाई लुई चौधौँझैँ ‘म नै राज्य हुँ’ भन्ने भ्रममा राखेर स्वेच्छाचारी निर्णय गरिरहेको आरोप लगाए। कानुनभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै उनले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा नागरिकको मान–प्रतिष्ठामाथि प्रहार गरिरहेको दाबी गरे।

यदि कसैले कानुन मिचेको भए तथ्य र प्रमाणका आधारमा कारबाही गर्नुपर्ने बताउँदै उनले त्यसको पक्षमा आफूहरू रहेको बताए। तर, आधारहीन आरोपमा घरमै गएर पक्राउ गर्ने शैली कानुनी राज्यको बर्खिलाप भएको उनको भनाइ थियो।

सरकारले सुरक्षा थ्रेटको बहानामा जबरालाई पक्राउ गरेको सन्दर्भमा समेत महरले प्रश्न उठाए। उनले ‘जेन–जी’को नाम जोडेर सरकारले युवा पुस्तालाई समेत बदनाम गर्न खोजेको आरोप लगाए।

थ्रेट दिने समूहलाई संरक्षण गर्ने तर थ्रेट भोग्नेलाई पक्राउ गर्ने सरकारको कार्यशैली विरोधाभासपूर्ण रहेको भन्दै उनले त्यसको निन्दा र भर्त्सना गरे।

सरकारलाई लोकतान्त्रिक विधि र विधिको शासनप्रति प्रतिबद्ध रहन चेतावनी दिँदै महरले यस्ता घटनाले निरंकुशताको झल्को दिने बताए।

Previous Post

राप्रपा सांसद गिरीको प्रश्नः ‘सरकार किन बाटो बिराइरहेको छ ?’

Next Post

बाढी–पहिरोपछि मनाङको जनजीवन प्रभावित, सांसद गुरुङद्वारा सरकारको ध्यानाकर्षण

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In