• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राप्रपा सांसद गिरीको प्रश्नः ‘सरकार किन बाटो बिराइरहेको छ ?’

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
राप्रपा सांसद गिरीको प्रश्नः ‘सरकार किन बाटो बिराइरहेको छ ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले सरकारको पछिल्लो कार्यशैली र नीतिगत निर्णयहरूको आलोचना गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट र पूर्वप्रधानन्यायाधीशमाथि गरिएको सुरक्षा व्यवहारलाई लिएर सरकारले ‘बाटो बिराइरहेको’ भन्दै गम्भीर प्रश्न उठाए।

सांसद गिरीले दसैँ–तिहारको मुखमा सार्वजनिक यातायातमा हचुवाको भरमा सिन्डिकेट लागू गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाए। उचित व्यवस्थापन नगरी हतारमा निकालिएको यस्तो सूचनाले सर्वसाधारणलाई थप सास्ती दिने भन्दै उनले यस्तो निर्णयको आधार खोज्नुपर्ने बताए।

उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको गिरफ्तारीलाई लिएर सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न उठाए।

सांसद गिरीले व्यक्तिलाई सुरक्षा दिनुपर्ने अवस्थामा पक्राउ गरेर लगिनु दुःखद् भएको बताए। थुनामा रहेका व्यक्तिलाई भेट्न मानव अधिकारकर्मीलाई समेत रोक लगाउनु कानुन र विधिको उपहास भएको उनको भनाइ थियो।

हालैको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको जनधनको क्षति न्यूनीकरणमा सरकारले देखाएको तदारुकता अपुग रहेको उनले जिकिर गरे।

सरकारले सदनमा गरिएका बहस तथा छलफलको मर्मलाई आत्मसात गर्न नसकेको आरोप लगाउँदै उनले सरकारले गरेका वाचा अलपत्र परेको दाबी गरे।

Previous Post

अविरल वर्षा र बाढीले मनाङ आक्रान्तः सम्पर्कविहीनको खोजी र राहतका लागि सांसद गुरुङको सरकारसँग माग

Next Post

पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In