• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 3, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

केही नेपाल ऐन विधेयक–‘कानूनको कार्यान्वयन र संरचनागत स्पष्टतामा सांसदहरूको जोड’

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
केही नेपाल ऐन विधेयक–‘कानूनको कार्यान्वयन र संरचनागत स्पष्टतामा सांसदहरूको जोड’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सांसदहरुले कानूनको व्यावहारिक कार्यान्वयन, पीडितको न्यायमा पहुँच र संवैधानिक आयोगहरूको स्वायत्तताका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको हो । विधेयकको सैद्धान्तिक पक्षलाई स्वागत गर्दै सांसदहरूले विधेयकको उद्देश्य समाजका पिछडिएका र सीमान्तकृत समुदायको अधिकार संरक्षण गर्ने भएपनि त्यसको कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण रहेको औँल्याए । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्शना बानुले विधेयकलाई समयानुकूल र आवश्यक कदम भन्दै यसको पूर्ण समर्थन गरे । उहाँले महिला सशक्तिकरण, बालबालिकाको संरक्षण र लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चितता नै लोकतन्त्रको वास्तविक मर्म भएको बताए ।
रास्वपाकै सांसद यज्ञमणि न्यौपानेले कानूनको अक्षरशः कार्यान्वयनमा जोड दिए । उहाँले कानून निर्माण मात्रै पर्याप्त नहुने भन्दै पीडितहरू समाजको डर र झन्झटिलो प्रक्रियाका कारण न्यायको पहुँचबाट टाढा रहनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उहाँले कानूनको दुरुपयोग रोक्न र वास्तविक पीडितले न्याय पाउने वातावरण सिर्जना गर्न सरकारको भुमिका महत्वपूर्ण हुने बताए ।
प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले विधेयकमा गरिएको प्रशासनिक संरचनाको व्यवस्थाप्रति असहमति जनाए । उहाँले संवैधानिक आयोगहरूलाई मन्त्रालयअन्तर्गत राख्ने सरकारी निर्णयको औचित्यमाथि प्रश्न उठाउँदै त्यस्ता आयोगहरू प्रधानमन्त्री वा उच्च तहको नियन्त्रणमा रहनुपर्ने तर्क गरे । आदिवासी जनजाति आयोगलगायतका संवैधानिक निकायहरूको कार्यक्षेत्र फराकिलो रहेको बताउँदै उहाँले तिनलाई मन्त्रालयको तजबिजमा राख्नुभन्दा स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिए ।

Previous Post

सरकार निरङ्कुशतातिर ढल्कियो, पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीको जवाफ दिनुपर्छः सांसद ढुंगाना

Next Post

विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति सांसद राईको असन्तुष्टि

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In