• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 3, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति सांसद राईको असन्तुष्टि

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति सांसद राईको असन्तुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले मुलुकमा जारी विपद्को घडीमा सरकारले तीन तहको समन्वय र राजनीतिक सहमतिमा जोड दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारको पछिल्लो कार्यशैली र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीका सन्दर्भमा समेत प्रश्न उठाएका हुन् । सांसद राईले विपद्को समयमा सरकारले एक्लै अघि बढ्नुको साटो सबै राजनीतिक दल र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । विस्थापितहरूको व्यवस्थापनबारे चिन्ता व्यक्त गर्दै सांसद राईले राहत शिविरमा रहेका बालबालिका, महिला, वृद्ध र बिरामीहरूको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । उहाँले सरकारलाई आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराए ।
उहाँले भन्नुभयो, ‘यो विपद्को अवस्थामा म सरकारको आलोचना गर्न उभिएकी होइन, तर सबै तहमा समन्वय नहुँदा समस्या समाधान हुन सक्दैन । अपराधीलाई कारबाही हुनुपर्छ, यसमा दुईमत छैन । तर कानूनको धज्जी उडाउँदै, बिनापूर्जी र गैरकानुनी ढंगले गरिएको गिरफ्तारी निरंकुशताको पराकाष्ठा हो ।’
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रसंग उठाउँदै उहाँले सरकारको कदमलाई ‘तानाशाही र अलोकतान्त्रिक’ को संज्ञा दिए । सत्ता सञ्चालकहरूलाई इतिहासको पाठ स्मरण गराउँदै दमन र अन्यायले अन्ततः प्रतिवादलाई नै जन्म दिने चेतावनी दिए ।

Previous Post

केही नेपाल ऐन विधेयक–‘कानूनको कार्यान्वयन र संरचनागत स्पष्टतामा सांसदहरूको जोड’

Next Post

विपद्को सामना गरिरहेका नागरिकप्रति सरकार मौन र निरिहः सांसद रखाल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In