• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 3, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राष्ट्रिय सभामा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश, असोज १५ गतेसम्मका लागि बैठक स्थगित

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
राष्ट्रिय सभामा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश, असोज १५ गतेसम्मका लागि बैठक स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभाको सोमवार बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभा समक्ष प्रश्तुत गरे । सोमवारको बैठकमा प्रधानमन्त्री बालेनद्र साहको तर्फबाट कानून मन्त्री गौतमले प्रतिवेदन पेश गर्न अनुमति मागेका थिए । सभाका अध्यक्षबाट अनुमति प्राप्त भएपछि मन्त्री गौतमले आर्थिक वर्ष २०८१/८२ मा आयोगले गरेका कार्यसम्पादन र वित्तीय अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन औपचारिक रूपमा सदनमा दर्ता गराए ।
संवैधानिक प्रावधानअनुसार, संवैधानिक निकायहरूले आफ्नो वार्षिक कार्यप्रगति विवरण सदनमा पेश गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम प्रस्तुत गरिएको उक्त प्रतिवेदनमा प्राकृतिक स्रोतको बाँडफाँड र वित्तीय हस्तान्तरणका विषयहरू समेटिएका छन् । प्रतिवेदन पेश भएसँगै राष्ट्रिय सभाको नियमित बैठक स्थगन गरिएको छ । अर्को बैठक असोज १५ गते बस्ने गरी आजको बैठक समाप्त भएको घोषणा गरे ।

Previous Post

पर्यटकीय नगरी पोखरामा लागुऔषधको जालोः नयाँ स्वरुप र बढ्दो प्रयोग प्रहरीका लागि चुनौती

Next Post

आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको नियमन गर्न सरकारले ल्यायो नयाँ विधेयक

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In