• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 6, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

टुँडिखेल सौन्दर्यीकरण अन्तिम चरणमा, हरियाली विस्तारलाई प्राथमिकता

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
टुँडिखेल सौन्दर्यीकरण अन्तिम चरणमा, हरियाली विस्तारलाई प्राथमिकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राजधानीको ऐतिहासिक टुँडिखेललाई व्यवस्थित, हरियालीयुक्त र नागरिकमैत्री खुला स्थानका रूपमा विकास गर्ने उद्देश्यले भइरहेको सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणी भागमा विशेष प्रजातिको बरमुढा दुबो रोप्ने कामलाई तीव्र बनाएको छ। दुबो विस्तार भएपछि सुख्खा समयमा धुलो उड्ने तथा वर्षायाममा हिलो हुने समस्या घट्ने अपेक्षा गरिएको छ।

सौन्दर्यीकरणको ठेक्का बेन्जामीन–सुस्मन–आरके जेभीले पाएको हो। निर्माण कम्पनी आरके जेभीका सञ्चालक रविनकुमार गौतमका अनुसार करसहित २ करोड ४२ लाख रुपैयाँ लागतमा भइरहेको काममध्ये करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ।

गौतमका अनुसार अहिले ५० भन्दा बढी श्रमिक परिचालन गरेर दुबो रोप्ने, मैदान व्यवस्थापन गर्ने तथा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।

मैदानमा वर्षभरि हरियाली कायम राख्न चार स्थानमा बोरिङको व्यवस्था गरिएको छ। करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रफलमा फैलिएको टुँडिखेललाई थप व्यवस्थित खुला तथा हरित क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजना छ।

सौन्दर्यीकरण सम्पन्न भएपछि टुँडिखेलमा सर्वसाधारणका लागि हिँडडुल, व्यायाम, आराम तथा विभिन्न सार्वजनिक गतिविधि सञ्चालन गर्न थप सहज वातावरण बन्ने अपेक्षा गरिएको छ।

Previous Post

थाइल्याण्डमा बाढीको वितण्डाः ८ को मृत्यु, १८ लाख प्रभावित

Next Post

केही नेपाल ऐन संशोधन विधेयकः राजनीतिक स्वार्थका लागि कानूनको दुरुपयोग भयो– सांसद कँडेल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In