• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 6, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

बीपी राजमार्गमा यातायात सुचारु, तत्काल साना सवारीसाधनलाई मात्र अनुमति

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
बीपी राजमार्गमा यातायात सुचारु, तत्काल साना सवारीसाधनलाई मात्र अनुमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अविरल वर्षाका कारण असोज ९ गतेदेखि अवरुद्ध रहेको बीपी राजमार्गमा यातायात सञ्चालनमा आएको छ। सडकमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि साना सवारीसाधनलाई आवतजावत गर्न दिइएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले सडकका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। क्षतिग्रस्त स्थानमा पुनः डाइभर्सन निर्माण गरिएसँगै यातायात सञ्चालन सम्भव भएको उनले जानकारी दिए।

बाढीका कारण नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ अन्तर्गत माम्ती क्षेत्रमा डाइभर्सनमा क्षति पुगेको थियो। त्यस्तै, नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्ती क्षेत्रमा पहिरोसमेत गएको थियो।

सडक डिभिजनका अनुसार चौकीडाँडा क्षेत्रमा खोलाको सतह तथा माथिल्लो भाग गरी दुई स्थानबाट डाइभर्सन तयार पारिएको छ।

हाल साना सवारीसाधनलाई मात्र राजमार्गमा सञ्चालनको अनुमति दिइएको छ। कार्यालयका अनुसार दिउँसोदेखि अन्य प्रकारका सवारीसाधनलाई समेत नियमित रूपमा सञ्चालन गर्न दिने तयारी गरिएको छ।

तर ६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबस सञ्चालनका लागि भने केही समय थप पर्खनुपर्ने जनाइएको छ। सडकको अवस्था र डाइभर्सनको क्षमता हेरेर ठूला सवारीसाधन सञ्चालनबारे निर्णय गरिनेछ।

Previous Post

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकः स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा जोड

Next Post

पूर्वराष्ट्रपति भण्डारी बुटवलमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In