• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर अमेरिकाको न्युयोर्कबाट स्वदेश फर्किने क्रममा मंगलबार प्रस्थान गरेका छन्।

मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यसहित न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौं आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

निर्धारित तालिकाअनुसार उनी बुधबार बिहान काठमाडौं आइपुग्नेछन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी रहँदा खनालले विभिन्न उच्चस्तरीय बैठक तथा द्विपक्षीय भेटवार्तामा सहभागिता जनाएका थिए। ती भेटमा नेपालका प्राथमिकता तथा आपसी सम्बन्धसँग जोडिएका विषयमा छलफल भएको जनाइएको छ।

यसै महासभामा प्रधानमन्त्री बालेन शाहले पनि सहभागिता जनाएका थिए। प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए भने असोज १० गते नै स्वदेश फर्किएका थिए।

Previous Post

रसुवाका १३ बालमैत्री केन्द्रमा ४६२ बालबालिका, खेलकुददेखि मनोसामाजिक सहयोगसम्म

Next Post

८५ ऐनका पुराना व्यवस्था ब्युँताउने विधेयकबारे सरकारको स्पष्टीकरण

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In