• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

चोलेन्द्रलाई जेनजीबाट नभई अपरिचित समूहबाट धम्की आएको सरकारको स्पष्टीकरण

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
चोलेन्द्रलाई जेनजीबाट नभई अपरिचित समूहबाट धम्की आएको सरकारको स्पष्टीकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजी समूहबाट नभई अपरिचित व्यक्तिहरूको समूहबाट सुरक्षा धम्की आएको जनाएको छ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई फोनमार्फत टेक्स्ट सन्देश पठाएर धम्की दिइएको जानकारी दिए।

धम्कीपछि सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै जबरालाई सुरक्षित स्थानमा सारिएको पोखरेलले बताए। उनका अनुसार जेनजी समूहबाट सुरक्षा खतरा रहेको भन्ने विषय सरकारले सार्वजनिक नगरेको र त्यस्तो विवरण सञ्चारमाध्यममा आएको हो।

पोखरेलले जबरा सुरक्षित स्थानमा पुगेपछि पनि थप सुरक्षा जोखिम रहेको जानकारी उनको परिवारबाट प्राप्त भएको बताए।

सरकारका प्रवक्ताका अनुसार सुरुमा प्राप्त धम्कीपछि जबरालाई सुरक्षित स्थानमा लगिएको थियो। त्यसपछि पनि सम्भावित सुरक्षा जोखिमबारे परिवारले जानकारी गराएपछि सुरक्षा व्यवस्थालाई निरन्तरता दिइएको हो।

Previous Post

२०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

Next Post

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा सरकारको प्रष्टिकरण– ‘पक्राउ गरिएको होइन रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In