• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा सरकारको प्रष्टिकरण– ‘पक्राउ गरिएको होइन रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’

रिजन ढकाल by रिजन ढकाल
१३ आश्विन २०८३, मंगलवार
A A
२०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरिएको र सुरक्षा प्रदान गर्न उद्धार गरेर सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेको छ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो स्पष्टीकरण दिएका छन्।

पूर्वप्रधानन्यायाधीश जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस विषयमा स्पष्ट भइसकेको मन्त्री पोखरेलको दाबी छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगञ्जस्थित घरबाट शनिवार राति पक्राउ गरेको थियो। पछि आइतवार दिउँसो उनलाई छोडिएको थियो।

सरकारका प्रवक्ता पोखरेलले भने, ‘पूर्वप्रधानन्यायाधीशको बारेमा सबैतिरबाट प्रश्न आएको छ। उहाँलाई पक्राउ गरिएको होइन भन्ने कुरा स्पष्ट भइसकेको छ। पक्राउ गरिएको, नियन्त्रणमा लिइएको होइन। तपाईंहरूले देख्नु भएकै छ, उहाँको थप सुरक्षाका लागि परिवारबाट प्रहरी कार्यालयमा निवेदन पनि पठाइएको छ। उहाँको सुरक्षामा प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यु गरेर लगिएको हो। त्यो कुराको पुष्टि पछि उहाँहरूले नै सुरक्षा माग गरेर गरिसक्नुभएको छ।’

२०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ गते संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए।

 

Previous Post

चोलेन्द्रलाई जेनजीबाट नभई अपरिचित समूहबाट धम्की आएको सरकारको स्पष्टीकरण

Next Post

पहिरोमा चार घर र दुई गोठ पुरिए, एक जना घाइते

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In