• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

२६ सय विन्दुमा ओर्लियो नेप्से

रिजन ढकाल by रिजन ढकाल
१४ आश्विन २०८३, बुधबार
A A
२६ सय विन्दुमा ओर्लियो नेप्से
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १४ असोज । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार घटेर बन्द भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा झरेको छ। लामो समयपछि नेप्से परिसूचक २६ सय बिन्दुमुनि ओर्लेको छ। यसअघि गत भदौ २९ गते नेप्से २६ सय विन्दुमुनि बन्द भएको थियो।

सेन्सेटिभ इण्डेक्स २.०२ अंक, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लसमूहका परिसूचक बढेका छन्। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। जलविद्योट इण्डेक्स ०.६५ अंक घटेका छन्। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

१३ मध्ये तीन उपसमूहका परिसूचक बढेका छन्। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। जलविद्युत र म्युचुअल फण्ड उपसमूहका परिसूचक सामान्य अंकले बढेका छन्।

मंगलबार चार अर्ब ६५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो। बुधबार ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारमा चार अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको एक करोड २६ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज घलेम्दी हाइड्रो कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको करिब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। मञ्जुश्री फाइनान्सको साढे १८ करोड रुपैयाँभन्दा बढीको संस्थापक सेयर कारोबार भएको छ।

सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ। सयपत्री हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।

Previous Post

सामाजिक सञ्जालको दुरुपयोग रोक्न बलियो कानूनी आधार तयार गरिँदैः सञ्चारमन्त्री तिमिल्सिना

Next Post

‘संक्रामक पशु रोग नियन्त्रण विधेयक’ दफावार छलफलका लागि समितिमा पठाइयो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In