• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

स्पेनमा नेपाली श्रमिकको अवस्था गम्भीर, प्रभावकारी कुटनीतिक संयन्त्र बनाउन सांसद वर्षमान पुनको जोड

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
स्पेनमा नेपाली श्रमिकको अवस्था गम्भीर, प्रभावकारी कुटनीतिक संयन्त्र बनाउन सांसद वर्षमान पुनको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्पेनमा झन्डै ८० हजार नेपाली पुगे पनि अधिकांश गैरकानुनी र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले श्रमिक सुरक्षा तथा कन्सुलर सेवालाई चुस्त बनाउनुपर्ने विषय संसदीय सुनुवाइ समितिमा उठेको छ।

मंगलबार स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचनको सुनुवाइका क्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले स्पेनमा रहेका नेपालीहरू चरम श्रम शोषणमा परेको तथ्य औँल्याउँदै तत्काल कूटनीतिक पहलकदमी बढाउन आग्रह गरे। सांसद पुनका अनुसार स्पेन सरकार र नेपाली दूतावासको औपचारिक अभिलेखमा आठदेखि नौ हजार नेपाली मात्र दर्ता छन्। यद्यपि, पूर्वी युरोप हुँदै स्पेन प्रवेश गर्ने नेपालीहरूको यथार्थ सङ्ख्या ७० देखि ८० हजार पुगिसकेको अनुमान छ। यकिन तथ्याङ्कको अभाव र कागजातविहीन स्थितिका कारण नेपाली श्रमिकहरू गम्भीर श्रम शोषण तथा मानव तस्करीको चपेटामा पर्ने गरेको उनले बताए।

तेस्रो मुलुकका दलालहरूले नेपालीहरूलाई कागजातविहीन बनाएर पाँचदेखि सात महिनासम्म बिनातलब खान मात्र दिएर काममा जोताएको पाइएको भन्दै उनले प्रस्तावित राजदूत शेरचनलाई कार्यभार सम्हालेपछि यस्ता समस्या समाधानमा केन्द्रित हुन सुझाव दिए।

प्रस्तावित राजदूत शेरचनको संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय निकायमा लामो कार्यानुभव रहेको उल्लेख गर्दै पुनले उक्त अनुभवलाई स्पेनमा रहेका नेपाली श्रमिकको संरक्षण, द्विपक्षीय पर्यटन प्रवर्द्धन तथा वैदेशिक लगानी भित्र्याउन उपयोग गर्नुपर्ने बताए।

 

Previous Post

स्पेनस्थित नेपाली दूतावासलाई परिणाममुखी र सक्रिय बनाउने प्रश्तावित राजदुत प्राप्ति शेरचनको प्रतिवद्धता

Next Post

माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In