• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

मलेसियाका लागि प्रश्तावित राजदुत चुडामणि खरेलविरुद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
मलेसियाका लागि प्रश्तावित राजदुत चुडामणि खरेलविरुद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलेसियाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चुडामणि खरेलमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्नहरू उठेका छन्।

समितिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले खरेलविरुद्ध ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्धबारे प्रमाणसहित प्रश्न उठाएका हुन्। मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया निकै पेचिलो बनेको छ। समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरिरहँदा उनीमाथि विभिन्न विवादित विषयमा प्रश्नको ओइरो लागेको हो। सांसद खत्रीले झापाका स्थानीयसँग अनुदान दिलाउने भन्दै लाखौँ रुपैयाँ लिएको, सामाजिक सञ्जालमा समेत पीडितलाई ब्लक गरेको र पोखराको सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोडौँ रकम असुल गरेको जस्ता गम्भीर आरोप लगाए।

सांसद खत्रीले खरेलले केही म्यानपावर व्यवसायीबाट राजदूतको पदमा काम गरिदिने प्रलोभन देखाएर रकम लिएको र तिनै व्यवसायीले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्दै आएको दाबीस​​मेत गरे।

यतिमात्र होइन, विभिन्न संघसंस्थामा काम गर्दा उनको नाममा लाखौँ रुपैयाँ बेरुजु रहेको र तराई–मधेसका जग्गा प्रकरणमा समेत उनको संलग्नता देखिएको भन्दै खत्रीले यस्ता विवादित व्यक्तिलाई किन राजदूतका लागि अनुमोदन गर्ने भनी प्रश्न गरे।

 

Previous Post

‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न, दसैँपछि दोस्रो सेड्युल

Next Post

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको प्रतिबद्धता : श्रमिक सुरक्षा र राहदानी सेवामा सुधार गर्ने

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In