• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाचार

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक पक्राउ

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं, २८ असोज । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौंको खसीबजार बस्ने १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही स्थानका १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित क्षेत्रमा उनीहरूबीच विवाद भएको थियो। सोही विवादका क्रममा रूपेशले गरेको कुटपिटबाट गम्भीर घाइते भएका रोशनलाई उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले अभियुक्त रूपेश पाख्रिनलाई नियन्त्रणमा लिएको छ। साथै, घटनाबारे थप अनुसन्धानका लागि अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

Previous Post

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता

Next Post

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In