• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कांग्रेस देउवा समूहको कालिकोट सभापतिमा नगेन्द्रबहादुर विष्ट सर्वसम्मत

रिजन खड्का by रिजन खड्का
२९ अशोज, २०८३
A A
कांग्रेस देउवा समूहको कालिकोट सभापतिमा नगेन्द्रबहादुर विष्ट सर्वसम्मत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहअन्तर्गत कालिकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट सर्वसम्मत चयन भएका छन्।

समूहले समानान्तर महाधिवेशनको तयारी अघि बढाउने क्रममा आयोजना गरेको जिल्ला अधिवेशनबाट विष्ट सभापतिमा निर्वाचित भएका हुन्। नेता भुपेन्द्रजंग शाहीले विष्ट सर्वसम्मत चयन भएको जानकारी दिए।

जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल चयन भएका छन्। त्यसैगरी, नेत्रबहादुर शाही र सविनकुमार विष्टलाई सचिवको जिम्मेवारी दिइएको छ।

नेता शाहीका अनुसार गोरखबहादुर बटाला कोषाध्यक्षमा तथा मनबहादुर बुढा र धिरबहादुर शाही सहसचिवमा चयन भएका छन्।

देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ। सोही तयारीअन्तर्गत समूहले विभिन्न जिल्लामा अधिवेशनसमेत सञ्चालन गरिरहेको छ।

Previous Post

काठमाडौंको रानीपोखरीमा ३५–४० वर्षका पुरुषको शव फेला

Next Post

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकट सेवा सुरु, अब घरबाटै टिकट काट्न सकिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000