• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सशस्त्र प्रहरीद्वारा महोत्तरीमा सात लाखभन्दा बढीको अवैध सामान बरामद

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
0
SHARES
0
VIEWS

सञ्जय मिश्रा/न्युज कारखाना

महोत्तरीमा भन्सार छलीका सामानसहित ७ लाखको अटो बरामद

रौतहट, ९ कात्तिक । महोत्तरीमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको खजुर, सुर्ती र तुलसीको पत्तासहित ढुवानीमा प्रयोग गरिएको अटो बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेका सामान र अटोसहितको कुल मूल्य ७ लाख २ हजार रुपैयाँ रहेको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीबाट खटिएको गाडी मोबाइल टोलीले सोमबार बिहान ६ः३० बजे मटिहानी नगरपालिका–७ स्थित भुट्टा गल्लीबाट उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टका अनुसार सशस्त्र प्रहरीका एसपी हरि बहादुर गुरुङको कमान्डमा खटिएको सात सदस्यीय टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ज १ ह ४४२६ नम्बरको अटोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान नियन्त्रणमा लिएको हो।

टोलीले अन्दाजी १ लाख ६० हजार रुपैयाँ मूल्यका ३२ कार्टुन खजुर, २० हजार रुपैयाँ मूल्य बराबरको ४० किलो सुर्ती र ७२ हजार रुपैयाँ मूल्य बराबरका २४० प्याकेट तुलसीको पत्ता बरामद गरेको छ। त्यस्तै, सामान ढुवानीमा प्रयोग गरिएको अटोको मूल्य अन्दाजी ४ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि अटो चालकले अटो र सामान छाडेर फरार भएको बताइएको छ। बरामद गरिएका सामान र अटोलाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

 

Previous Post

बंगालको खाडीमा विकसित चक्रवातको प्रभाव नेपालमा, बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना

Next Post

साइबर आक्रमणको डरले बन्द एक हजार सरकारी वेबसाइट आजदेखि सञ्चालनमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav