• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

साइबर आक्रमणको डरले बन्द एक हजार सरकारी वेबसाइट आजदेखि सञ्चालनमा

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
साइबर आक्रमणको डरले बन्द एक हजार सरकारी वेबसाइट आजदेखि सञ्चालनमा
0
SHARES
0
VIEWS

काठमाडौं, ९ कात्तिक। ह्याकको डर बन्द भएका नेपालका अधिकांश सरकारी वेबसाइट सोमबारदेखि पुन: सञ्चालनमा आएका छन् । साथै, केही बैंकिङ र डिजिटल सेवा पनि खुलेका छन् ।

वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि सम्भावित साइबर आक्रमणबाट जोगाउन सरकारी निकाय र सबै वाणिज्य बैंकले आफ्ना वेब प्रणाली अस्थायी रूपमा बन्द गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी), राष्ट्रिय साइबर सुरक्षा केन्द्र तथा अन्य प्राविधिक निकायहरुले प्रभावित प्रणालीको सुरक्षा परीक्षण, आवश्यक सफ्टवेयर अद्यावधिक गरेसँगै पुन: सञ्चालनमा आएका हुन्।

पुराना प्रणालीमा सुरक्षा सुधार गर्नुपर्ने तथा प्राविधिक परीक्षण गरेपछि उक्त वेबसाइटहरु आजदेखि एकैपटक सञ्चालनमा आएका छन्।

एसडीओसीले पिएचपी२शेल जोखिमका लागि सुरक्षा प्याचिङ, परीक्षण र प्रमाणीकरण गरिसकेपछि एक हजारभन्दा बढी सरकारी वेबसाइटहरू र अनलाइन सेवाहरू पुन: सामान्य रूपमा सञ्चालनमा आएको जानकारी दिएको छ।

Previous Post

सशस्त्र प्रहरीद्वारा महोत्तरीमा सात लाखभन्दा बढीको अवैध सामान बरामद

Next Post

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav