• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

स्थानीय तहका उम्मेदवार तल्लो तहबाटै छनोट हुन्छन्, पहुँचका भरमा टिकट खोसिँदैन : गगन थापा

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
स्थानीय तहका उम्मेदवार तल्लो तहबाटै छनोट हुन्छन्, पहुँचका भरमा टिकट खोसिँदैन : गगन थापा
0
SHARES
1
VIEWS

स्थानीय तहका उम्मेदवार तल्लो तहबाटै छनोट हुन्छन्, पहुँचका भरमा टिकट खोसिँदैन : गगन थापा

कांग्रेसले गुमाएको मतभन्दा विश्वास फर्काउनु महत्त्वपूर्ण रहेको थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संगठन बलियो बनाउन र जनताको विश्वास पुनःस्थापित गर्न मंसिर महिनालाई जागरण अभियानका रूपमा अघि बढाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले कांग्रेसले गुमाएको मतभन्दा जनताको विश्वास पुनः प्राप्त गर्नु अहिलेको मुख्य चुनौती भएको बताए। जनताको भरोसा फर्काउन सके मत पनि स्वतः बढ्ने उनको धारणा थियो।

पार्टीको छवि सुधार गर्न विगतका कमजोरीको समीक्षा गर्दै जनतामा नकारात्मक धारणा बन्नुका कारण पहिचान गर्नुपर्ने उनले बताए। निर्वाचनमा पराजय भोगे पनि कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता, व्यक्तिगत स्वतन्त्रता र शान्ति प्रक्रियाका पक्षमा आफ्नो भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

थापाले आगामी १२ गते शपथपछि बस्ने केन्द्रीय समिति बैठकबाट पार्टीका आगामी योजना र कार्यक्रम तय गरिने जानकारी दिए। जनतासँगको सम्बन्ध सुदृढ गर्दै स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए।

स्थानीय तहका उम्मेदवार छनोटमा पहुँच र प्रभावका आधारमा निर्णय गर्ने पुरानो प्रवृत्ति अन्त्य गरिने थापाले बताए। पार्टीको विधानअनुसार तल्लो तहबाटै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।

उनका अनुसार पार्टी सदस्यता अद्यावधिक गर्ने कामसँगै उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्र पूरा गर्ने योजना छ। प्रारम्भिक छनोटमा पार्टीका सदस्यले डिजिटल माध्यमबाट मतदान गर्ने र त्यसबाट प्राप्त सूचीका आधारमा उम्मेदवार तय गरिने उनले बताए।

निर्वाचनको मुखमा अन्तिम समयमा टिकट दिने वा पहुँचका आधारमा उम्मेदवारको टिकट खोस्ने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गर्दै थापाले निर्वाचनभन्दा दुई–तीन महिनाअघि नै उम्मेदवार तय गरेर चुनावी मैदानमा पठाउने योजना रहेको बताए।

पार्टीभित्र पारदर्शी र व्यवस्थित उम्मेदवार छनोट प्रणाली विकास गर्दै संगठनलाई जनतासँग जोड्नु नै आगामी प्राथमिकता हुने उनको भनाइ थियो।

#DreamNewsNetwork #GaganThapa #NepaliCongress #LocalElection #NepalPolitics

Previous Post

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Next Post

कर्णालीमा सडक, बिजुली र मोबाइलको पहुँच विस्तार हुनु परिवर्तनको संकेत : मुख्यमन्त्री शाही

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav