• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बक्स अफिस रिपाेर्ट : दीपकराज गिरी र विराज भट्टलाई पल शाहले उछिने

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
बक्स अफिस रिपाेर्ट : दीपकराज गिरी र विराज भट्टलाई पल शाहले उछिने
0
SHARES
0
VIEWS

काठमाडौं, ९ कात्तिक । दसैंमा प्रदर्शनमा आएका तीनवटा नेपाली चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार दिउँसो बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

यसपालिको दसैंमा तीन सिक्वेल चलचित्र ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ रिलिज भएका थिए । बोर्डको विवरणअनुसार तीन चलचित्रले आइतबारसम्म साढे आठ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् ।

बक्स अफिसमा पल शाहको ‘आ बाट आमा २’ अगाडि देखिएको छ । यसले एक लाख ३१ हजार ४९१ वटा टिकट बिक्रीबापत चार करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ । कमाइको मामिलामा दीपकराज गिरीको ‘छ माया छपक्कै २’ दोस्रो स्थानमा छ । यसले दुई करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कमाएको छ ।

विराज भट्ट र समिर भट्टको एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’ भने कमाइमा कमजोर देखिएको छ । यसले १० दिनमा एक करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । सो अवधिमा चलचित्रका ५७ हजार ९८३ वटा टिकट बिक्री भएका छन् ।

दुई वर्षअघि प्रदर्शन भएको ‘१२ गाउँ’ले पहिलो साता नै पाँच करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो । सिक्वेललाई भने दुई करोड रुपैयाँ कमाउन पनि धौधौ परेको छ ।

यस्तै, ‘गौँथली’, ‘पेन्सन पट्टा’ र ‘बा: एक योद्धा’को कमाइ विवरण पनि सार्वजनिक भएको छ । यस वर्षको सर्वाधिक कमाउने चलचित्र बनेको ‘गौँथली’ले २६ करोड तीन लाख १४ हजार ९० रुपैयाँ, ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ र ‘बा: एक योद्धा’ले तीन करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस कमाएका छन् ।

Previous Post

जनताको निराशा जुनसुकै बेला आक्रोशमा बदलिन सक्छ : सांसद अर्जुननरसिंह केसी

Next Post

नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav