• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पाकिस्तानी एजेन्टलाई ओटीपी दिएको आरोपमा रक्सौलका दुई युवक पक्राउ

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
पाकिस्तानी एजेन्टलाई ओटीपी दिएको आरोपमा रक्सौलका दुई युवक पक्राउ
0
SHARES
0
VIEWS

पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरका ओटीपी दिएको आरोपमा दुई युवक पक्राउ

सञ्जय मिश्रा/न्युज कारखाना

रौतहट, ११ कात्तिक। पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरका ओटीपी उपलब्ध गराएको आरोपमा भारतको सीमावर्ती सहर रक्सौलबाट दुई युवक पक्राउ परेका छन्। आन्ध्र प्रदेशको विजयवाडा प्रहरी र रक्सौल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका युवकले ओटीपी उपलब्ध गराउन मोबाइल फोन, डेटा तथा अन्य स्रोतसाधन जुटाइदिएबापत रकम लिने गरेका थिए। उनीहरूको साथबाट दुईवटा मोबाइल फोन बरामद गरिएको छ।

विजयवाडा प्रहरी काण्ड संख्या ०१/२०२६ को अनुसन्धानका क्रममा रक्सौलका व्यक्तिहरू पाकिस्तानी एजेन्टसँग जोडिएको सूचना पाएपछि संयुक्त कारबाही गरिएको प्रहरीले जनाएको छ।

उक्त ओटीपी भारतविरोधी गतिविधि तथा कथित साइबर जासुसीमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ। घटनामा अन्य व्यक्तिको संलग्नता, आर्थिक कारोबार र ओटीपीको प्रयोगबारे थप अनुसन्धान भइरहेको छ।

सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रहरीले पक्राउ परेका युवकको पहिचान सार्वजनिक गरेको छैन। उनीहरूमाथिका आरोप भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छन्।

 

Previous Post

पोखराका ग्रामीण बस्तीमा होमस्टेको आकर्षणः पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र (तस्बिरसहित)

Next Post

आमादब्लममा यस वर्षको पहिलो मानवीय क्षति: जर्मन पर्वतारोही मृत फेला

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav