• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दशैंमा चितवनका पर्यटकीय क्षेत्रमा चहलपहल, गत वर्ष दुई लाख ७२ हजारभन्दा बढी पर्यटक

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
दशैंमा चितवनका पर्यटकीय क्षेत्रमा चहलपहल, गत वर्ष दुई लाख ७२ हजारभन्दा बढी पर्यटक
0
SHARES
0
VIEWS

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्रमा दशैंको समयमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ। वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन, राप्ती नदीमा डुंगा सफारी र थारु संस्कृतिको अनुभव लिन पर्यटकहरू चितवन पुग्ने गरेका छन्।

निकुञ्ज प्रवेश गर्ने प्रमुख केन्द्र आसपास राप्ती नदीको किनारमा ठूला तथा साना होटल तथा पर्यटकीय सेवा प्रदान गर्ने व्यवसाय सञ्चालनमा छन्। यहाँ आउने पर्यटकले निकुञ्जभित्र जीप सफारी, सामुदायिक तथा मध्यवर्ती वन क्षेत्रमा हात्ती सफारी र राप्ती नदीमा डुंगा सफारीको आनन्द लिन सक्छन्। यी गतिविधि चितवनका प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेका छन्।

दशैंका अवसरमा सौराहासँगै पश्चिम चितवनका मेघौली, पटिहानी र जगतपुर क्षेत्रमा पनि पर्यटकको उल्लेख्य उपस्थिति रहेको होटल तथा पर्यटन व्यवसायीहरूले बताएका छन्। प्राकृतिक सौन्दर्य, वन्यजन्तु अवलोकन र स्थानीय संस्कृतिका कारण यी क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/०८३ मा कुल २ लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए।

Previous Post

चाडपर्वमा पनि व्यापार सुस्त, न्युरोडका व्यवसायी आर्थिक संकटमा

Next Post

अमेरिकाबाट कुरियरमार्फत काठमाडौं ल्याइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav