• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ब्राजिलका राष्ट्रपति लुलाद्वारा फ्लाभियो बोल्सोनारोको देश छाड्ने निर्णयको आलोचना

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
ब्राजिलका राष्ट्रपति लुलाद्वारा फ्लाभियो बोल्सोनारोको देश छाड्ने निर्णयको आलोचना
0
SHARES
0
VIEWS

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनमा पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारोले देश छाडेको भन्ने खबरप्रति आलोचना गर्दै त्यसलाई ‘लज्जास्पद’ बताएका छन् । मंगलवार राजधानी ब्रासिलियास्थित राष्ट्रपति निवास अल्भोराडा प्यालेस बाहिर आफ्नो ८१ औँ जन्मदिन मनाउन भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै लुलाले बोल्सोनारोको देश छाड्ने निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।

लिबरल पार्टीका संघीय सांसद माउरिसियो मार्कोनले मंगलवार फ्लाभियो बोल्सोनारो ब्राजिल छाडेर अमेरिका जाँदै गरेको बताएका छन् । तर बोल्सोनारोले देश छाडेको विषयमा आधिकारिक पुष्टि भएको छैन ।

ब्राजिलको सर्वोच्च संघीय अदालतले सोमवार बोल्सोनारोलाई देश छाड्न रोक लगाएको थियो । ब्राजिलका सञ्चारमाध्यमका अनुसार अदालतको आदेश सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानसँग सम्बन्धित छ । उक्त अनुसन्धानमा बोल्सोनारो र कानून व्यवसायी विलर टोमाजमाथि पनि अनुसन्धान भइरहेको छ ।

ब्राजिलका सञ्चारमाध्यमले अध्यागमन नियन्त्रण प्रणालीमा बोल्सोनारोले नियमित सीमा जाँच प्रक्रिया पूरा गरेर देश छाडेको अभिलेख नरहेको जनाएका छन् । उनी देशबाट कसरी बाहिरिए वा बाहिरिएका हुन् कि होइनन् भन्ने विषयमा संघीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका थिए । बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरेका थिए ।

 

Previous Post

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

Next Post

साउदी अरबका विभिन्न क्षेत्रमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav