• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

क्युबामाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा प्रश्ताव पारित

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
क्युबामाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा प्रश्ताव पारित
0
SHARES
0
VIEWS

संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले दशकौँदेखि लगाउँदै आएको आर्थिक, व्यापारिक तथा वित्तीय नाकाबन्दी अन्त्य गर्न आह्वान गर्दै प्रस्ताव पारित गरेको छ । बुधवार महासभामा प्रस्तुत प्रस्तावको पक्षमा १३० देशले मतदान गरेका थिए भने १७ देशले विपक्षमा मतदान गरेका थिए । त्यस्तै, २५ देश मतदानमा तटस्थ बसेका थिए ।

प्रस्तावमा सन् १९९६ मा अमेरिकाले लागू गरेको हेल्म्स–बर्टन ऐनसहितका कानुन तथा नियमहरूको निरन्तर कार्यान्वयनप्रति चिन्ता व्यक्त गरिएको छ । त्यस्ता कानुनको सीमापार प्रभावले अन्य राष्ट्रको सार्वभौमसत्ता, तिनको क्षेत्राधिकारभित्र रहेका व्यक्ति तथा संस्थाका वैध हित र व्यापार तथा जलयातायातको स्वतन्त्रतामा असर पार्ने प्रस्तावमा उल्लेख छ ।

महासभाले सबै राष्ट्रलाई यस्ता कानुन तथा उपाय जारी गर्ने र कार्यान्वयन गर्ने कार्यबाट टाढा रहन आह्वान गरेको छ । साथै, त्यस्ता कानुन तथा उपाय लागू गरिरहेका देशहरूलाई यथाशीघ्र आवश्यक कदम चालेर तिनलाई खारेज वा निष्प्रभावी बनाउन आग्रह गरेको छ ।

प्रस्तावको कार्यान्वयन अवस्थाबारे प्रतिवेदन तयार गरी महासभाको आगामी वार्षिक अधिवेशनमा पेस गर्न संयुक्त राष्ट्रसङ्घका महासचिवलाई अनुरोध गरिएको छ ।

क्युबामाथि अमेरिकाले लगाएको आर्थिक, व्यापारिक तथा वित्तीय नाकाबन्दी अन्त्य गर्नुपर्ने विषयमा महासभाले लगातार ३४ औँ पटक प्रस्ताव पारित गरेको हो ।

 

Previous Post

स्पेनमा दुई द्रुतमार्गी रेल एकापसमा जुध्दा ६४ जनाको मृत्यु, सेवा अवरुद्ध

Next Post

अमेरिकी फेडरल रिजर्भद्वारा ब्याजदर यथावतः मध्यवर्ती निर्वाचनअघि ‘पर्ख र हेर’को नीति

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav