• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपिएल : काठमाडौं गोर्खाजले टस जितेर जनकपुर बोल्ट्सलाई दियाे बलिङकाे निम्ताे

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
एनपिएल : काठमाडौं गोर्खाजले टस जितेर जनकपुर बोल्ट्सलाई दियाे बलिङकाे निम्ताे
0
SHARES
0
VIEWS

काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेलिरहेको काठमाडौं गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जित्दै ब्याटिङ रोजेका हुन्।

हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरले पहिले बलिङ गर्नेछ। करण केसीको कप्तानीमा मैदान उत्रिएको काठमाडौंले टोलीमा चार विदेशी खेलाडी समावेश गरेको छ।

जनकपुर पनि प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघि आफ्नो पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। आजको खेलमा जनकपुरले जेम्स निसमलाई विश्राम दिएको छ।

 

Previous Post

जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णयमा ढिलाइको प्रश्न

Next Post

सिंहदरबारमा प्रधानमन्त्री बालेन, मन्त्रिपरिषद् बैठकबारे अझै अन्योल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav