• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नार्कद्वारा अनधिकृत कर्मचारी आवासगृह ३५ दिनभित्र खाली गराउन निर्देशन

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
नार्कद्वारा अनधिकृत कर्मचारी आवासगृह ३५ दिनभित्र खाली गराउन निर्देशन
0
SHARES
0
VIEWS
१२ कात्तिक, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले खुमलटारस्थित आफ्ना सबै कार्यालयलाई कर्मचारी आवासगृहमा बसोबास गर्नेहरूको विवरण उपलब्ध गराउन र अनधिकृत रूपमा प्रयोग भइरहेका आवासगृह खाली गराउन निर्देशन दिएको छ।

नार्कले सूचना जारी गर्दै सम्बन्धित कार्यालयहरूलाई यस्तो निर्देशन दिएको हो। बुधबार बसेको नार्क व्यवस्थापन बैठकको निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाउन परिपत्र जारी गरिएको जनाइएको छ।

निर्देशनअनुसार खुमलटारस्थित कार्यालयमा रहेका कर्मचारी आवासगृह प्रयोग गर्ने कर्मचारीको नाम, पद वा तहसहितको पूर्ण विवरण तीन दिनभित्र केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।

त्यस्तै, प्राप्त विवरण तथा अनुगमनका क्रममा कुनै आवासगृह अनधिकृत रूपमा प्रयोग भइरहेको पाइएमा त्यस्ता आवासगृह ३५ दिनभित्र अनिवार्य रूपमा खाली गराउन नार्कले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।

व्यवस्थापन बैठकको निर्णय कार्यान्वयन गर्न र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन परिपत्र जारी गरिएको नार्कले जनाएको छ। उक्त परिपत्रको बोधार्थ कृषि, वन तथा पर्यावरणमन्त्री एवं नार्ककी अध्यक्ष गीता चौधरीलाई समेत दिइएको छ।

 

Previous Post

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, अब धान नकाट्न विभागको आग्रह

Next Post

खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav