• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

राहुल यादवको घातक बलिङ, काठमाडौं गोर्खाजले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
राहुल यादवको घातक बलिङ, काठमाडौं गोर्खाजले जनकपुरलाई दियो ११६ रनको लक्ष्य
0
SHARES
1
VIEWS
काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाज कमजोर ब्याटिङ प्रदर्शन गर्दै ११५ रनमै समेटिएको छ। तीव्र गतिका बलर राहुल यादवले चार विकेट लिएपछि काठमाडौंले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको हो।

त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो।

काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनलाई ललित राजवंशीले विकेटकिपरको सहयोगमा स्टम्पिङ आउट गराए। रसिद खानले १७, ओपनर स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे।

जनकपुरका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादवले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। ट्यालेन्ट हन्टबाट उदाएका राहुलले साम, स्मित पटेल, कप्तान करण केसी र अलराउन्डर आदिललाई आउट गर्दै काठमाडौंको ब्याटिङ लाइनअपलाई दबाबमा पारे। उनले यसअघिको खेलमा कर्णाली याक्सविरुद्ध पनि दुई विकेट लिएका थिए।

जनकपुर बोल्ट्स प्रतियोगितामा पहिलो जितको खोजीमा छ। टोली आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।

काठमाडौंविरुद्धको खेलमा जनकपुरले जेम्स निसमलाई विश्राम दिएको छ। हर्मित र मोइन अलीलाई निरन्तरता दिँदै टोलीले बंगलादेशका सइफ हसन र श्रीलंकाका कुशल परेरालाई पनि प्लेइङ ११ मा समावेश गरेको छ।

 

Previous Post

कांग्रेस केन्द्रीय सदस्य हेमकाजी बस्नेतको शैक्षिक प्रमाणपत्र छानबिन गर्न उजुरी

Next Post

लुम्बिनीमा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गर्ने सभामुख घर्तीको प्रतिबद्धता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav