• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी सुरु, ४५० भन्दा बढी प्रजातिका फूल आकर्षण

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी सुरु, ४५० भन्दा बढी प्रजातिका फूल आकर्षण
0
SHARES
0
VIEWS

काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गरी ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ। आगामी १६ कात्तिकसम्म चल्ने मेलाको शुक्रबार दोस्रो दिन हो।

शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि फूल अवलोकन गर्न र बिरुवा खरिद गर्न सर्वसाधारणको उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रदर्शनीमा कुल ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ वटा व्यावसायिक, दुईवटा प्रतियोगितात्मक, चारवटा आधिकारिक स्टल, एउटा प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल रहेका छन्।

मेलामा यस वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी फूलसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्। सयपत्री, मखमली, विभिन्न मौसमी फूल तथा सजावटका लागि प्रयोग गरिने बोटबिरुवाले प्रदर्शनीलाई आकर्षक बनाएका छन्।

आयोजकका अनुसार प्रदर्शनीमा ३९ हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, पाँच दिनको अवधिमा एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ।

Previous Post

नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप

Next Post

पतञ्जली जग्गा प्रकरण : माधव नेपाललाई तारेखमा कानुन व्यवसायी राख्न विशेष अदालतको अनुमति

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav