• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

देउवा समूहको समानान्तर महाधिवेशन पनि खुलामञ्चमै हुने

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
देउवा समूहको समानान्तर महाधिवेशन पनि खुलामञ्चमै हुने
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने तयारी गरेको छ।

महाधिवेशनका लागि समूहले काठमाडौं महानगरपालिकासँग खुलामञ्च, राष्ट्रिय सभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति मागेको थियो। महानगरपालिकाले महाधिवेशन सञ्चालनका लागि स्वीकृति दिएको निर्वाचन समितिका संयोजक अधिवक्ता एगराज पोखरेलले जानकारी दिएका छन्।

महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार स्थान उपलब्ध गराइदिन आग्रह गर्दै लेखिएको पत्र लिएर सम्पर्क कार्यालय चुनदेवीका कर्मचारी अमृत कार्की बिहीबार महानगरपालिका पुगेका थिए।

निर्धारित व्यवस्थाअनुसार महाधिवेशनको उद्घाटन समारोह र बन्दसत्र खुलामञ्चमा सञ्चालन गरिनेछ। नयाँ नेतृत्व चयनका लागि मतदान राष्ट्रिय सभा गृहमा हुनेछ भने सहभागीका लागि खानाको व्यवस्था भृकुटीमण्डपको बगैँचामा मिलाइने नेता डा. प्रकाशशरण महतले बताएका छन्।

यसअघि कांग्रेस संस्थापन पक्षले पनि पार्टीको १५औँ महाधिवेशन खुलामञ्चमै आयोजना गरेको थियो। त्यतिबेला निर्वाचन राष्ट्रिय सभा गृहमा र खानाको व्यवस्थापन भृकुटीमण्डपमा गरिएको थियो।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। अहिले समूहले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला तहका अधिवेशन सञ्चालन गरिरहेको छ।

महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने समूहका नेताहरूको दाबी छ।

 

Previous Post

पतञ्जली जग्गा प्रकरण : माधव नेपाललाई तारेखमा कानुन व्यवसायी राख्न विशेष अदालतको अनुमति

Next Post

उत्तर प्रदेशमा भाजपा फेरि सत्तामा आए यूसीसी लागू गर्ने अमित शाहको घोषणा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav