• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

रिजन ढकाल by रिजन ढकाल
१५ आश्विन २०८३, बिहीबार
A A
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १५ असोज । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ तथा खुद्रा नोट जुनसुकै दिन कार्यालय समयमा साट्न सकिने जनाएको छ। बैंकले नयाँ नोट साट्न विगतको जस्तो छुट्टै मिति नतोक्ने भएको छ।

राष्ट्र बैंकका अनुसार व्यापारिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट सटहीको सुविधा उपलब्ध हुनेछ। यसपालि दसैँमा नयाँ नोट साट्न चाहनेले राष्ट्र बैंकले छुट्टै मिति तोक्ने प्रतीक्षा गर्नुपर्ने छैन। नियमित कार्यालय समयमा नै नोट सटही गर्न सकिनेछ।

राष्ट्र बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा दिने बताएको छ। राष्ट्र बैंकसँग पर्याप्त नोट रहेकाले मागअनुसार नयाँ नोट उपलब्ध गराइने बताइएको छ। नयाँ नोटले माग धान्न नसके सुकिला नोटसमेत वितरण गर्ने राष्ट्र बैंकको योजना छ।

राष्ट्र बैंकको बैंकिङ काउन्टरसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ तथा खुद्रा नोट लगेर आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन्।

अहिले राष्ट्र बैंकमा नोट सटही गर्न जानेले दुई बन्डलसम्म साट्न पाउने व्यवस्था छ। एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट एक–एक सय थान हुन्छन्।

Previous Post

दूरसञ्चार क्षेत्रको नियमनलाई थप कडाइ र व्यवस्थित गर्छौंः प्राधिकरण अध्यक्ष घिमिरे

Next Post

चोलेन्द्र शमशेर जबरा पनि दुधले नुहाएका व्यक्ति त होइनन्’–आले मगर आश्विन १५, २०८३ बिहीबार

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In