• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

मध्यवर्ती क्षेत्रका बासिन्दाको पीडाबारे संसदमा ध्यानाकर्षण आश्विन १६, २०८३ शुक्रबार

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
मध्यवर्ती क्षेत्रका बासिन्दाको पीडाबारे संसदमा ध्यानाकर्षण आश्विन १६, २०८३ शुक्रबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती (बफर जोन) बासिन्दाले भोग्दै आएको कठिन जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले वन्यजन्तुको त्रास र विकास निर्माणमा लगाइएको कडाइका कारण स्थानीयवासीको दैनिकी कष्टकर बनेको बताए । सांसद थेबेले मध्यवर्ती क्षेत्र संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटपछि त्यहाँको अवस्था अत्यन्त दयनीय रहेको सदनलाई जानकारी गराएका छन् । उनका अनुसार बफर जोनका कारण स्थानीय बासिन्दाले आफ्नो जीर्ण घर मर्मत गर्न र जग्गामा स–साना संरचना बनाउन समेत बन्देज भोग्नुपरेको छ । उनले विकास निर्माण र प्राकृतिक स्रोतको उपभोगमा समेत स्थानीयले अधिकार नपाएको गुनासो व्यक्त गरे ।

उनले भने, ‘वन्यजन्तुको त्रासले साँझ परेपछि आवतजावत गर्न पनि जोखिम छ । जंगली जनावरले घरपालुवा पशु चौपाया मार्ने र सडक दुर्घटनामा परी स्थानीयले बर्सेनि ज्यान गुमाउनु परिरहेको छ ।’

पटक–पटकको ध्यानाकर्षण र अघिल्ला सदनहरूमा समेत यो विषयले प्रवेश पाउँदा पनि समस्याको ठोस समाधान ननिस्किनु दुःखद् भएको भन्दै उनले असन्तुष्टि जनाए । उनले स्थानीयको माग बमोजिम बफर जोनको नीतिमा पुनरावलोकन गर्न र तत्काल समस्याको निकास निकाल्न सरकारसँग जोडदार माग गरेका छन् । – न्युज एजेन्सी नेपाल

#KshitizThebe #CPNUML #Makwanpur #Hetauda #Manahari #BufferZone #HumanWildlifeConflict #NepalParliament #NepalNews #UMLNepal

Previous Post

सभामुखमार्फत सांसद धितालको प्रश्नः ‘के हामीलाई पीडाको लत लागेको हो ?’

Next Post

सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In