• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

फ्लाईदुबईका पाइलट स्मित मछार भन्छन्- मैले ढोका नखोलेको भए सबै मारिन सक्थे

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
फ्लाईदुबईका पाइलट स्मित मछार भन्छन्- मैले ढोका नखोलेको भए सबै मारिन सक्थे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १६ असोज । फ्लाईदुबईका पाइलट स्मित मछारले बुधबार भएको शंकास्पद अपहरणको प्रयासपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

दुबईबाट इजरायलको तेलअभिव उडेको फ्लाईदुबईको विमानका पाइलट मछार कोपाइलटको हिंस्रक आक्रमणमा परेका थिए। अनेक जुक्ति लगाएर स्मितले विमानमा रहेका १७४ जना यात्रु बचाएका थिए। आफू गम्भीर घाइते भएर बाँच्नका लागि संघर्ष गरिरहँदा पनि ‘म अरू सबैलाई मर्न दिन चाहँदैनथे’ भनेर उनले बताएका छन्।

‘त्यो क्षणमा, म आफ्नो ज्यान बचाउन संघर्ष गरिरहेको थिएँ,’ मछारले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा बताएका छन्, ‘म लडेको थिएँ, म यति गम्भीर रूपमा घाइते थिएँ कि म भुइँमा लडेको थिएँ। त्यो बेला म सोच्दै थिएँ कि यदि म उठ्न सकिनँ भने के होला?’

यात्रु र चालक दलका सदस्यहरूले साहसपूर्वक ककपिटमा प्रवेश गरेर विमानमाथि पुनः नियन्त्रण कायम गरेपछि ठूलो विमान दुर्घटना हुनबाट जोगिएको थियो। मछारले बताएका छन्, ‘जब उनले विमान तल खस्दै गरेको महसुस गरे, उनी ककपिटको भुइँमा थिए। र त्यो क्षणमा मलाई थाहा थियो– अन्तिम एकपटक जोड लगाऊ, स्मित। बस गर। ढोका ठीक त्यहीँ छ। र त्यो बेला पनि उसले मलाई कुटपिट गरिरहेको थियो।’

आफूले ढोका खोलिदिएपछि सबैजना यात्रु आएर आक्रमणकारीलाई नियन्त्रणमा लिएको उनले बताएका छन्। ‘म यो आफ्नो ज्यान बचाउन गरिरहेको थिएँ, तर सँगै मलाई यो पनि थाहा थियो कि म अरू सबैलाई मर्न दिन सक्दिनथेँ,’ उनले बताएका छन्।

Previous Post

जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई

Next Post

नेपाल एयरलाइन्सको सुधारका लागि ‘एक्शन रिसर्च’ र विज्ञ सम्मिलित समिति गठन गर्न माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In