• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

नेपाल एयरलाइन्सको सुधारका लागि ‘एक्शन रिसर्च’ र विज्ञ सम्मिलित समिति गठन गर्न माग

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
नेपाल एयरलाइन्सको सुधारका लागि ‘एक्शन रिसर्च’ र विज्ञ सम्मिलित समिति गठन गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बिग्रँदो अवस्था सुधार गर्न हतारमा निर्णय लिनुभन्दा विज्ञहरूको सहभागितामा ‘एक्सन रिसर्च’ गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद विश्वकर्माले निगमको ऋण, कानूनी अड्चन र प्रशासनिक संरचनाको गहिरो अध्ययन आवश्यक रहेको बताए । सांसद विश्वकर्माले नेपाल एयरलाइन्सको व्यवस्थापनमा देखिएको विरोधाभासलाई चिर्न ठोस कार्ययोजनाको खाँचो औंल्याएका छन् । निगमको समस्या समाधानका लागि मन्त्रीस्तरीय तहमै भइरहेका टीकाटिप्पणीप्रति इंगित गर्दै उनले आधारहीन निर्णय गर्दा कानूनी झमेला निम्तने चेतावनी दिए ।

उनले भने, ‘निगममा काम गर्न चाहनेहरूको ठूलो पंक्ति छ, सुविधा पनि आकर्षक छ, तर प्रतिफल निराशाजनक छ । यो अवस्थालाई सुधार्न अब पुराना अध्ययनहरूको समीक्षा गर्दै नयाँ बिजनेस प्लान आवश्यक छ । आधार र कानून नटेकी गरिने निर्णय अदालत पुग्ने निश्चित छ । त्यसैले हतारमा पीपीपी मोडेलमा लैजानु भन्दा पहिले यसका प्रशासनिक र वित्तीय पक्षको चिरफार गर्न एउटा दक्ष समिति गठन गरिनुपर्छ ।’

पर्यटन प्रवद्र्धनमा देखिएका कानूनी जटिलताको उदाहरण दिँदै उनले विदेशी पर्यटकका लागि लागू गरिएको महँगो हवाई भाडादरले पर्यटन आगमनमा नकारात्मक असर पारेको दाबी गरेका छन् । – न्युज एजेन्सी नेपाल

#GaneshBahadurBishwakarma #NepalAirlines #NAC #NepalParliament #ActionResearch #AviationNepal #TourismNepal #NepalNews

Previous Post

फ्लाईदुबईका पाइलट स्मित मछार भन्छन्- मैले ढोका नखोलेको भए सबै मारिन सक्थे

Next Post

पूर्वाधार विकासका लागि कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकताको विषय बनाइनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In