• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सुरक्षा निकायलाई पनि एलपी ग्यास वितरणको अनुमति दिने तयारी

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
सुरक्षा निकायलाई पनि एलपी ग्यास वितरणको अनुमति दिने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले सुरक्षा निकायलाई समेत खाना पकाउने ग्यास (एलपीजी) बिक्री तथा वितरण गर्न अनुमति दिने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यास आपूर्तिमा समस्या देखिएको अवस्थामा सुरक्षा निकायमार्फत पनि वितरणलाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएका छन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा बोल्दै सचिव तामाङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको बताए।

उनका अनुसार सुरक्षा निकायका पेट्रोलियम आउटलेटबाट एलपीजी ग्याससमेत वितरण गर्न सकिए आपत्कालीन अवस्थामा उपभोक्तालाई आपूर्ति सहज बनाउन सहयोग पुग्नेछ।

सचिव तामाङले पेट्रोलियम पदार्थ बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमध्ये कम्तीमा एक–दुईवटा स्थानबाट ग्यास वितरण गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको बताए। राज्यलाई आपत् परेको अवस्थामा ग्यासको आपूर्ति व्यवस्थापन सहज बनाउन यस्तो तयारी गरिएको उनको भनाइ छ।

सम्भावित ग्यास अभावलाई समेत ध्यानमा राखेर आवश्यक पूर्वतयारी तथा व्यवस्थापनको काम अघि बढाइएको सचिव तामाङले जानकारी दिए।

Previous Post

नोभेम्बरमा प्रधानमन्त्री बालेनको भ्रमण : भारत कि टर्की?

Next Post

जनमत पार्टीको महाधिवेशन : सबै पदमा मतदान, निर्वाचित हुन २० प्रतिशत मत अनिवार्य

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In