• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

आधारभुत अस्पतालमा भवन मात्र, सेवा शुन्यः सांसद केरुङको सरकारलाई १० प्रश्न

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
आधारभुत अस्पतालमा भवन मात्र, सेवा शुन्यः सांसद केरुङको सरकारलाई १० प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारद्वारा निर्मित आधारभुत अस्पतालहरूमा दरबन्दी, उपकरण र औषधि अभावका कारण सेवा सञ्चालन हुन नसकेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्न सरकारसँग १० बुँदे प्रश्न र ७ बुँदे ठोस प्रस्ताव पेश गरेका हुन् । सांसद केरुङले आफ्नो निर्वाचन क्षेत्र पाँचथरको ग्रामीण बस्तीमा देखिएको स्वास्थ्य सेवाको दयनीय अवस्थाबारे सदनलाई अवगत गराए । उनले संघीय सरकारले ६५७ वटा आधारभूत अस्पताल निर्माणको घोषणा गरे पनि ती भवनहरूमा बिरामीले उपचार पाउन नसकेको भन्दै आलोचना गरेका छन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारी बाँडफाँटमा स्पष्टता नहुँदा स्वास्थ्य प्रणाली नै धराशायी बनेको आरोप लगाए ।

उनले भने, ‘हामीले अस्पताल बनायौँ कि केवल भवन ? आज ग्रामीण क्षेत्रका स्थानीय तहसँग अस्पताल चलाउने न आर्थिक स्रोत छ, न चिकित्सक वा स्वास्थ्यकर्मीको दरबन्दी नै ।’

उनले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मान्दै निर्माण सम्पन्न भएका धेरै अस्पताल जनशक्ति र मेडिकल उपकरण अभावमा थन्किएको स्मरण गराएका छन् । – न्युज एजेन्सी नेपाल

#NarendraKumarKerung #NepaliCongress #FiveThar #NepalParliament #HealthcareNepal #PratinidhiSabha #NepalNews #HospitalInfrastructure

Previous Post

ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह

Next Post

कांग्रेसमा महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In