• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

लात्भियामा नयाँ संसद चयनका लागि मतदान सम्पन्न, १४ दल चुनावी प्रतिष्पर्धामा

रिजन ढकाल by रिजन ढकाल
१८ आश्विन २०८३, आईतवार
A A
लात्भियामा नयाँ संसद चयनका लागि मतदान सम्पन्न, १४ दल चुनावी प्रतिष्पर्धामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाल्टिक राष्ट्र लात्भियामा नयाँ संसद् (साइमा) चयनका लागि शनिवार आम निर्वाचन सम्पन्न भएको छ। स्थानीय समयअनुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन भएको मतदानमा १४ वटा राजनीतिक दल तथा गठबन्धन चुनावी मैदानमा उत्रिएका छन्।

लात्भियाको केन्द्रीय निर्वाचन आयोगका अनुसार नागरिकहरूलाई मताधिकार प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले देशभर ९३३ र विदेशमा रहेका लात्भियाली नागरिकहरूका लागि ८८ वटा गरी कुल १ हजार २१ वटा मतदान केन्द्र स्थापना गरिएको थियो। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।

यस निर्वाचनमा वर्तमान सत्ता साझेदार दलहरू ‘युनाइटेड लिस्ट’, ‘न्यु युनिटी’ र ‘नेसनल एलाइन्स’ मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। त्यसैगरी, विपक्षी दलहरू ‘युनियन अफ ग्रिन्स एन्ड फार्मर्स’, ‘द प्रोग्रेसिभ्स’, ‘लात्भिया फस्र्ट’, ‘फर स्टाबिलिटी’, ‘हार्मोनी सेन्टर’ तथा ‘न्यु कन्जर्भेटिभ पार्टी’ ले पनि बलियो उपस्थिति जनाउँदै सत्ता गठबन्धनलाई चुनौती दिएका छन्।

लात्भियाको संवैधानिक व्यवस्थाअनुसार १०० सदस्यीय संसद् समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने गर्दछ। संसद्मा प्रतिनिधित्व सुनिश्चित गर्नका लागि प्रत्येक राजनीतिक दल वा गठबन्धनले खसेको कुल सदर मतको कम्तीमा ५ प्रतिशत मत (थ्रेसहोल्ड) प्राप्त गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ।

मतगणनापश्चात् संसद्को संरचना स्पष्ट भएपछि राष्ट्रपतिले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग औपचारिक परामर्श सुरु गर्नेछन्। सोही परामर्शका आधारमा राष्ट्रपतिले बहुमत पु¥याउन सक्ने प्रधानमन्त्री पदका उम्मेदवारलाई नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रावधान छ।

यसरी सिफारिस गरिएको नयाँ मन्त्रिपरिषद्ले औपचारिक रूपमा कार्यभार सम्हाल्नुअघि संसद्मा विश्वासको मत लिनुपर्नेछ।

Previous Post

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, केही क्षेत्रमा संक्रमण दर घट्दो

Next Post

सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In