• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

उद्योगपति विनोद चौधरीले कांग्रेस उपसभापतिमा दर्ता गराए उम्मेदवारी

रिजन ढकाल by रिजन ढकाल
२० आश्विन २०८३, मंगलवार
A A
उद्योगपति विनोद चौधरीले कांग्रेस उपसभापतिमा दर्ता गराए उम्मेदवारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २० असोज । उद्योगपति एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार दिउँसो कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा खडा गरिएको निर्वाचन कार्यालयमा चौधरीले उपसभापतिको उम्मेदवारी मनोनयन गरेका हुन्।

चौधरीले खुलातर्फको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन्। कांग्रेसमा एक वरिष्ठ, एक महिला र दुई खुलातर्फ गरी चार उपसभापति रहने व्यवस्था छ। चौधरीले खुलातर्फ उम्मेदवारी दर्ता गरेका हुन्।

उद्योग व्यवसायको क्षेत्रमा लामो समय बिताएका चौधरीले राजनीतिमा आफ्नो आगामी भूमिका खोज्दै गर्दा यसपटकको उम्मेदवारीलाई भने केवल पार्टीको एउटा पदका लागि गरिएको दाबीका रूपमा प्रस्तुत गरेका छैनन्।

चौधरीको दाबीको केन्द्रमा अर्थतन्त्र छ। निजी क्षेत्र छ। लगानी र उत्पादन छ। रोजगारी सिर्जना छ। सबैभन्दा महत्त्वपूर्ण कांग्रेसले अब राजनीतिक परिवर्तनको नेतृत्व गर्ने पार्टीबाट आर्थिक रूपान्तरणको नेतृत्व गर्ने पार्टी बन्नुपर्ने उनको तर्क छ।

चौधरीको बुझाइमा नेपालले राजनीतिक परिवर्तनका धेरै चरण पार गरिसकेको छ। लोकतन्त्रका लागि संघर्ष भयो, संविधान बन्यो, शासन व्यवस्था परिवर्तन भयो तर राजनीतिक उपलब्धिलाई नागरिकको आर्थिक जीवनमा अपेक्षित रूपमा रूपान्तरण गर्न सकिएको छैन।

युवाको ठूलो हिस्सा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था छ। लगानीकर्ता नीतिगत अनिश्चिततासँग जुधिरहेका छन्। निजी क्षेत्र र राज्यबीच अझै पूर्ण विश्वासको वातावरण बन्न सकेको छैन। त्यही भएर उनले पार्टीको पदाधिकारी तहमै रहेर निजी क्षेत्रमा काम गर्न चाहेको बताउने गरेका छन्।

 

Previous Post

स्थानीय पहिचान जोगाउने गरी आवास पुननिर्माण गर्छौंः मन्त्री लम्साल

Next Post

एआईजी वंशीराज दाहालमाथि छानबिनको जिम्मेवारी एआईजी अन्जनीकुमार पोखरेललाई

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In