• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता

रिजन ढकाल by रिजन ढकाल
२० आश्विन २०८३, मंगलवार
A A
उपसभापति खुला समूहमा डा. चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा खुला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

भण्डारीले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर खुला उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनले यसअघि नै उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

भण्डारीले ‘रूपान्तरित कांग्रेस’ निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन्। उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’लाई लक्ष्य र समयअनुकूल विचार बोकेको पार्टी निर्माणलाई त्यसको साधनका रूपमा अघि सारेका छन्। कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरिसकेको भन्दै अब वर्तमान पुस्ताले पार्टी र मुलुकको भविष्य निर्माणमा भूमिका खेल्नुपर्ने बताएका छन्।

भण्डारी १४औँ महाधिवेशनमा पनि उपसभापति पदमा उम्मेदवार बनेका थिए। त्यतिबेला उनी शेखर कोइराला समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए। खुला उपसभापति पदमा डा. भण्डारीसँगै विभिन्न नेताहरूले उम्मेदवारी दिने तयारी गरेका छन्।

Previous Post

आजपाले गठन गर्‍यो एआई एलाइन्स, देशभर विस्तार गर्ने तयारी

Next Post

कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, तस्बिरहरू

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In