• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

एमाले स्थायी कमिटी बैठक शुरुः पूर्वराष्ट्रपति भण्डारीको सहभागिता

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
एमाले स्थायी कमिटी बैठक शुरुः पूर्वराष्ट्रपति भण्डारीको सहभागिता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक रणनीतिबारे छलफल गर्न डाकिएको यो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो बढाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको उपस्थिति रहेको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे गहन छलफल हुने कार्यसूची रहेको छ । एमाले स्थायी कमिटीका सदस्यहरूका अनुसार बैठकमा सांगठनिक सुदृढीकरण र आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा मुख्य रूपमा विचार–विमर्श गरिनेछ । पार्टीकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बैठकमा सहभागितालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । बैठकमा पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र प्रतिपक्षी दलका रूपमा एमालेले उठाउनुपर्ने मुद्दाहरूका बारेमा पनि नेताहरूले आफ्ना धारणा राख्नेछन् । बैठकको निर्णयपछि पार्टीले औपचारिक रूपमा आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । च्यासलस्थित मुख्यालयमा जारी यस बैठकले पार्टीको आगामी नीति र रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको इन्ट्री

Next Post

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In