• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

भारततर्फ जाने भन्दै घरबाट निस्किएका वीरगञ्जका २५ वर्षीय युवक बेपत्ता

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
भारततर्फ जाने भन्दै घरबाट निस्किएका वीरगञ्जका २५ वर्षीय युवक बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, २२ असोज । वीरगञ्ज महानगरपालिका–१६ घुसुकपुर (नगवा) का २५ वर्षीय प्रेमराज कुमार चौबे सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।

परिवारका अनुसार प्रेमराज बुधबार राति भारततर्फ जाने तयारीमा रहेको भन्दै घरबाट बाहिरिएका थिए। घरबाट निस्किँदा उनले मोबाइल फोन भने घरमै छाडेको बताइएको छ। त्यसपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।

मोबाइल घरमै छाडेर निस्किएका कारण उनको खोजीमा थप कठिनाइ भएको परिवारले बताएका छन्। घरबाट निस्किएपछि उनी कहाँ पुगे भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

प्रेमराजका बुवा राकेश कुमार चौबेले छोराको खोजीमा सहयोग गरिदिन आफन्त, स्थानीयवासी तथा भारततर्फ जाने–आउने सर्वसाधारणसँग आग्रह गरेका छन्।

प्रेमराजलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी भए ९८४५९४७८२१ वा ९८११८८३४९४ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

बेपत्ता व्यक्तिको तस्बिरसहितको सूचना सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट व्यापक रूपमा फैलाउन सके खोजीमा सहयोग पुग्ने परिवारले अपेक्षा गरेको छ।

Previous Post

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

Next Post

एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In