• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

बिहीवार त्रिभूवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका छन्। उहाँले त्रिभूवन विश्वविद्यालयबाट अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिए। उहाँले सम्पर्कमा नआएका र प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको हकमा भने थप कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा सम्बन्धित निकायमा लेखी पठाउन समेत निर्देशन दिए। उहाँले त्रिभूवन विश्वविद्यालय (त्रिवि)का अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई समेत प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए।

उहाँले भने, ‘त्रिभूवन विश्वविद्यालयभित्रको अतिक्रमित जतिपनि जग्गाहरू छन्, त्यो जग्गाहरूलाई एकदमै प्राथमिकतामा राखेर त्यसको काम कारबाही अगाडि बढाउनको लागि अनुरोध गर्दछु। र अध्ययन बिदाको दुरुपयोग गरेर विश्वविद्यालय फर्किनु नभएका प्राध्यापकहरू अथवा सम्पर्कमा नहुनुभएका प्राध्यापकहरूको जुन हामीले चाहिँ रिकभर गरेका छौँ, उहाँहरूको भत्ता, त्यसलाई पनि तीव्रता दिई अहिले हाम्रो यता एजेण्डामा देखियो। जरिवाना तिराउने जसले त्यो दुरुपयोग गर्नुभएको छ भन्ने विषयमा तर जो सम्पर्कमै आउनुभएको छैन, जसले चाहिँ यो प्रक्रियामा सहयोग गर्नुभएको छैन उहाँहरूलाई पनि थप कारबाहीको लागि सीआईबी तथा सम्बन्धित निकायमा चाहिँ लेखी पठाउने एउटा प्रतिवेदन तयार गरेर त्यो लेखी पठाउन पनि म अनुरोध गर्दछु। र त्यसको समय सीमा पनि तोकौँ। त्यसको लागि १ महिनाको समय सीमाभित्र जो सम्पर्कमा आउनु हुँदैन, उहाँहरूको लागि चाहिँ प्रतिवेदन तयार गरेर त्यसलाई चाहिँ सीआईबी अथवा अन्य सम्बन्धित निकायमा पठाउन लागि पनि अनुरोध गर्दछु।’

मन्त्री पोखरेलले अध्ययन बिदाको दुरुपयोग गरेका प्राध्यापक एक महिनाको समयसीमाभित्र सम्पर्कमा नआए थप कारबाहीका लागि प्रतिवेदनसहित सीआईबीमा पठाउन निर्देशन दिए।

##TU #EducationNepal #NepalEducation #University #Professors #EducationNews #GovernmentAction #NepalNews #DreamNewsNetwork

Previous Post

त्रिभूवन विश्वविद्यालयद्वारा ३० अर्ब ८७ करोडको बजेट पारित, बजेट अभावमा सञ्चालन खर्च जुटाउनै सास्ती

Next Post

नेपाली काँग्रेसको १५ औं महाधिवेशनः मतदान प्रक्रिया प्राविधिक कारणले स्थगित, भोलि बिहान ७ बजे शुरु हुने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In