• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 12, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रवि लामिछाने तारेख बुझ्न काठमाडौं जिल्ला अदालतमा

काठमाडौं, २३ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न उनी शुक्रबार दिउँसो बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

देशका पाँच जिल्लामा सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका लामिछानेका मुद्दा अझै अदालतमा विचाराधीन छन् । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेसँगै रुपन्देही, पोखरा र चितवनका अदालतबाट ती कसुरसम्बन्धी मुद्दा फिर्ता भएका छन् । अब लामिछानेविरुद्ध सहकारी ठगीको कसुरसम्बन्धी मुद्दा मात्र अदालतमा विचाराधीन छ ।

जीबी राईको गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न सहकारीको रकम गएको र अपचलन भएको आरोपमा लामिछानेविरुद्ध ठगी मुद्दा दायर भएको हो । अदालतले लामिछानेलाई काठमाडौंमै रहेका विभिन्न अदालतमा तारेख बुझ्न सुविधा दिने निर्णय गरेको थियो ।

 

Previous Post

शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न

Next Post

बालबालिकाको दृष्टि जोगाउन अभिभावकलाई तिलगंगाको आग्रह, वर्षमा एकपटक आँखा जाँच्न सुझाव

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In