• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

सरावगीकाे सदस्यता खारेज गर्न रास्वपा पर्सा सचिवकाे माग

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
सरावगीकाे सदस्यता खारेज गर्न रास्वपा पर्सा सचिवकाे माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विजय सरावगीको रास्वपा सदस्यता खारेज गर्न पर्सा जिल्ला सचिवको माग

रौतहट, २३ असोज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदस्यता खारेज गर्न पर्सा जिल्ला सचिव सुदिप प्रजापतिले माग गरेका छन्।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी पंक्तिको असहमति रहेको भन्दै सदस्यता खारेज गर्न आग्रह गरेका हुन्।

विज्ञप्तिमा सरावगीको सदस्यता नम्बर PRS 1 ख – 000435776 बिहीबार रास्वपाको पोर्टलबाट जारी भएको उल्लेख छ।

यसअघि नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य रहेका सरावगीले एमाले छाडेर रास्वपा रोजेका थिए। उनले आफू चुनाव लड्ने उद्देश्यले नभई साधारण सदस्यका रूपमा पार्टीमा प्रवेश गरेको बताएका छन्।

एमालेमा अपेक्षित सहयोग नपाएको गुनासो गर्दै नयाँ राजनीतिक यात्रा रोजेका सरावगीको रास्वपा प्रवेशसँगै वीरगञ्जको स्थानीय राजनीतिमा चर्चा बढेको छ। यद्यपि, उनले तत्काल चुनाव लड्ने योजना नरहेको स्पष्ट पारेका छन्।

 

Previous Post

दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै परिवार राष्ट्रिय मानव अधिकार आयोगमा

Next Post

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयनमा कडाइ गरिएको छः प्रधानमन्त्रीको कार्यालय

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In