• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सेयर बजारमा हरियाली, बैंकिङ समूहमा सबैभन्दा बढी वृद्धि

रिजन खड्का by रिजन खड्का
२३ आश्विन २०८३, शुक्रबार
A A
नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३ असोज, काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ। नेप्से परिसूचकसहित सबै समूहगत सूचकमा वृद्धि हुँदा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ।

शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१ अंकमा पुगेको छ। बजारमा परिसूचक बढेसँगै कारोबार रकममा समेत सुधार आएको छ। अघिल्लो दिन ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

समूहगत सूचकतर्फ शुक्रबार बैंकिङ समूह सबैभन्दा अगाडि रह्यो। उक्त समूहको सूचक १.२८ प्रतिशतले वृद्धि भएको छ। विकास बैंक समूह ०.६१ प्रतिशत, फाइनान्स ०.३३ प्रतिशत, होटल तथा पर्यटन ०.९० प्रतिशत र जलविद्युत् समूह ०.७४ प्रतिशतले बढेका छन्।

यसैगरी, लगानी समूह ०.१६ प्रतिशत, जीवन बीमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत, निर्जीवन बीमा ०.१८ प्रतिशत, अन्य समूह ०.२८ प्रतिशत र व्यापार समूह ०.३७ प्रतिशतले उकालो लागेका छन्।

शुक्रबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ४.९१ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको ४.२२ प्रतिशत, सोलु हाइड्रोपावरको ४.०५ प्रतिशत र सान्भी इनर्जीको ३.८६ प्रतिशतले मूल्य वृद्धि भएको छ।

यता, रिजलाइन इनर्जीको सेयर मूल्यमा सबैभन्दा धेरै ७.८५ प्रतिशतको गिरावट आएको छ। महिला लघुवित्तको मूल्य २.०९ प्रतिशत र सयपत्री हाइड्रोपावरको २.०८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सोलु हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सोनापुर मिनरल्स, एसवाई प्यानल र बलेफी हाइड्रोपावर अगाडि रहेका छन्।

#NepalStockMarket #NEPSE #ShareMarket #StockMarketUpdate #BankingSector #NepalShareMarket #InvestmentNews

Previous Post

श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व खर्च दिनुपर्ने

Next Post

कांग्रेसको १५औँ महाधिवेशनमा दिउँसोसम्म ३७५४ मत खस्यो

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In